तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान
barnanmedia.com
. ५ घण्टा अघि
कालीकोटको तिलागुफा नगरपालिकाले धुवाँमुक्त नगर बनाउने लक्ष्यसहित ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान थालेको छ । सुधारिएको चुलो वितरण अभियानले वर्षौंदेखि भान्साको धुवाँमा कष्टकर जीवन बिताइरहेका म...
Comment
Liked by: