काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाउँदै सरकार
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी वस्ती सरकारले आजदेखि खाली गर्दै छ । सरकारले डोजर चलाएर थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी वस्तीमा शनिबारदेखि खाली गर्न लागेको हो...
Comment
Liked by: