भूमिहीनलाई वीरगन्ज महानगरपालिकाको सूचनास् ३० दिनभित्र सम्पर्कमा आउनू
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- वीरगन्ज महानगरपालिकाले यहाँको मूल सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमिहीन हुन पुगेका र मुलुकका अन्य भूभागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ। डिभ...
Comment
Liked by: