केही स्थानमा वर्षा र चट्याङको सम्भावना
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सम्बन्धित विषयहरू
Comment
Liked by: