आज यी ६ प्रदेशमा मेघगर्जनसहित पानी पर्ने, दिउँसो तराई क्षेत्रमा तातो लहर चल्न सक्ने
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु– हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार (आज) दिउँसो मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र स...
Comment
Liked by: