होटलमा आगलागी हुँदा कामदारको जलेर मृत्यु
nepalpress.com
. २ घण्टा अघि
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा होटलकै कामदारको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)...
Comment
Liked by: