नदी किनारका अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना ख्याल गरिनेछ : सुनिता डंगोल
onlinekhabar.com
. २ घण्टा अघि
१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नदी किनार र सार्वजनिक जग्गामा रहेका अनधिकृत संरचना हटाउँदा मानव अधिकार र मानवीय संवेदनाको पूर्ण ख्याल गरिने स्पष्ट पारेकी ...
Comment
Liked by: