सुकुम्बासी बस्तीमा पुग्यो डोजर
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर पुगेको छ। त्यहाँ रहेको अव्यवस्थित बस्ती खाली गर्न डोजर पुगेको हो। अबको केही समयपछि सुकुम्बासी बस्तीमा डोजर चल्ने प्रहरीले जनाएको छ।
Comment
Liked by: