सुकुम्बासी बस्ती हटाउन आइपुग्यो डोजर (तस्बिरहरू)
setopati.com
. २ घण्टा अघि
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्तीमा डोजर पुगेको छ। बिहान ८ बजेपछि दुईवटा डोजर पुगेको हो। त्यसअघि ३०/४० जनाको संख्यामा गाडीसहित महानगर प्रहरी पुगेको थियो। अहिले महानगर प्रहरीले बस्ती खाली ...
Comment
Liked by: