विश्वकप लिग-२ : आज नेपालले यूएईसँग भिड्दै
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला आज (शनिबार)देखि सुरु हुँदैछ। घरेलु टोली नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल बिहान ९:३० बजे कीर्तिपुरस्थ...
Comment
Liked by: