थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो ।
Comment
Liked by: