एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल लगातार दोस्रो जितसहित सेमिफाइनलमा
onlinekhabar.com
. २ घण्टा अघि
१२ वैशाख, काठमाडौं । चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत शनिबार बिहानै भएको खेलमा नेपालले थाइल्यान्ड...
Comment
Liked by: