यसरी भत्काइँदैछ थापाथलीको सुकुम्बासी बस्ती, हेर्नुस् ड्रोनभ्यूमा
setopati.com
. २ घण्टा अघि
थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। बिहान केही घन्टा सामान निकाल्ने समय दिएर डोजर परिचालन गरी संरचना भत्काउन थालिएको हो। वस्तीमा केही मानिसहरूले आफै पनि टहराहरू भत्काएर सामान निकालिरहेको...
Comment
Liked by: