लजमा आगलागी, एकजनाको मृत्यु
baahrakhari.com
. २ घण्टा अघि
कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गएराति आगलागी हुँदा एक मजदुरको मृत्यु भएको छ । सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेलधुराको आलिताल गा...
Comment
Liked by: