सांसद साम्पाङको सुझाव : बालेन जी... विकासमा लाग्नु, पुरानो जुङ्गाको फाइट छोड्नु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनतालाई धेरै दु:ख नदिन सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री शाहलाई यस्तो सुझाव दिएका हुन...
Comment
Liked by: