सिरुवा मेलामा मालामाल फूलघोडा
gorkhapatraonline.com
. २ घण्टा अघि
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका गाउँवस्तीमा सिरुवा पावनीको उत्सव चलि नै रहेको छ । वैशाख १ गतेदेखि १५ दिनसम्म लगातार मनाइने सिरुवा खास गरी राजवंशी, ताजपुरिया, गनगाई जातिको बाहुल्य बस्तीमा...
Comment
Liked by: