वालिङमा दुर्घटना न्यूनीकरणका लागि राजमार्ग व्यवस्थापन अभियान सुरु
gorkhapatraonline.com
. २ घण्टा अघि
सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका क्षेत्रलाई व्यवस्थित बनाउने काम सुरु गरिएको छ । नगर क्षेत्रमा जथाभावी पार्किङ गर्न रोक लगाउनुका साथै व्यवसायिक सटर बाहिर बिक्रीका लागि राखिएका सामग्रीहरू हटाउने...
Comment
Liked by: