ग्राहक सूचनाको गोपनीयता सम्बन्धी भ्रामक जानकारीको नबिल बैंकद्धारा खण्डन तथा स्पष्टिकरण
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केहि सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने आधारहीन तथा प्रमाणविहीन प्रचार–प्रसार...
Comment
Liked by: