'जाने ठाउँ छैन' भन्दै महानगरको सम्पर्कमा आयो एक दृष्टिविहीन परिवार, रंगशाला लगिँदै
setopati.com
. २ घण्टा अघि
थापाथली सुकुम्बासी बस्तीबाट दशरथ रंगशालास्थित 'होल्डिङ सेन्टर' जानेमा अर्को एउटा परिवार थपिएको छ। भोजपुरका डम्बरबहादुर तामाङको परिवार आफूहरूसँग बस्ती छाडेर अन्यत्र जाने विकल्प नभएको भन्दै महानगरको...
Comment
Liked by: