दुई हजार ९०३ जना ट्राफिक कारबाहीमा
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय...
Comment
Liked by: