डोजर चलेपछि ड्रोनबाट यस्तो देखियो थापाथलीस्थित सुकुमबासी बस्ती
ratopati.com
. ४ घण्टा अघि
काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहान डोजर चलाइएको छ । बाक्लो सङ्ख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो । हेर्नुहोस् ड्रोनबाट लिइएको तस्बिर :
Comment
Liked by: