प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको सुझाव- जनतालाई धेरै दुःख नदिनू
setopati.com
. ४ घण्टा अघि
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनतालाई दुःख नदिन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई आग्रह गरेका छन्। शनिबार काठमाडौंको सुकुम्बासी बस्ती खाली गर्न थालिएपछि सामाजिक सञ्जाल फेसबुकम...
Comment
Liked by: