जनतासँग भोट माग्ने नम्रता दुई महिनामै हरायो? विद्यालयमा प्रधानाध्यापकमाथि दबाब दिएको आरोप
barnanmedia.com
. ४ घण्टा अघि
हालै जनतासँग खुट्टा ढोग्दै र हात जोड्दै भोट मागेका एक जनप्रतिनिधिमाथि पद पाएपछि व्यवहार फेरिएको आरोप लागेको छ। विद्यालय भ्रमणका क्रममा गेटसम्म स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकलाई थर्काएको घटना...
Comment
Liked by: