आमा र बच्चालाई नगरप्रहरीले पुर्यायो रंगशाला, कोही पनि ‘होल्डिङ सेल्टर’मा जान मानेनन्
baahrakhari.com
. ६ घण्टा अघि
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले थापाथलीस्थित सुकुम्वासी बस्तीबाट आमा र दुई बच्चालाई दशरथ रंगशाला पुर्याएको छ । सुकुम्बासी बस्तीमा आज डोजर लगाइएपछि उद्धार गरेर आमा र दुई बच्चाल...
Comment
Liked by: