एकैदिन कारबाहीमा परे २ हजार ९ सय ३ जना चालक
lokaantar.com
. २ दिन अघि
बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार...
Comment
Liked by: