करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ ।
Comment
Liked by: