दुई हजार नौ सय तीन जना ट्राफिक कारबाहीमा
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्य...
Comment
Liked by: