रोग–किराबाट बचाउन टमाटरको कलमी बिरुवा उत्पादन सुरु
gorkhapatraonline.com
. २ घण्टा अघि
जिल्लामा व्यावसायिक रूपमा टमाटर खेती गर्ने किसानहरू अहिले नयाँ प्रविधि प्रयोगतर्फ अग्रसर भएका छन्। लामो समयदेखि टमाटर खेतीमा संलग्न किसानहरूले जङ्गली भान्टामा टमाटरको बेर्ना कलमी गरेर बिरुवा उत्पाद...
Comment
Liked by: