जानकी नवमीमा दुग्धमतिमा स्नान गर्ने भक्तजनको घुइँचो (फोटो फिचर)
gorkhapatraonline.com
. २ घण्टा अघि
जानकी नवमीको अवसरमा जनकपुरधामस्थित दुग्धमति नदीमा साधुसन्त, वृद्धवृद्धा, महिला तथा युवा भक्तजनहरूको घुइँचो लागेको छ। जानकीजी प्रकट भएको दिनलाई स्मरण गर्दै शनिबार बिहानैदेखि साधुसन्त तथा श्रद्धालु ...
Comment
Liked by: