रेष्टुरेण्टमा आगलागी हुँदा एक जनाको मृत्यु
setopati.com
. २ घण्टा अघि
कैलालीको एक होटलमा मध्यराति भएको आगजनीमा परी एक जनाको मृत्यु भएको छ। आगलागीमा परी डडेल्धुरा आलिताल गाउँपालिकाको गाङ्खेतकाका अन्दाजी ५० वर्षीय मिनबहादुर बोहराको जलेर मृत्यु भएको हो। उनी कैलाली घोड...
Comment
Liked by: