आङदेम्बेको आग्रह- मलाई समूहको लेबल नलगाउनुस्, गगनको स्पिरिटमा अघि बढ्न तयार छु
onlinekhabar.com
. २ घण्टा अघि
२ वैशाख, नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले आफूलाई कुनै पनि समूहको ‘लेबल’ नलगाउन आग्रह गरेका छन् । सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच दलको नेता चयनका लागि रस्साकसी चलिरहेका ब...
Comment
Liked by: