आईपीओ जारी गर्ने तयारीमा रहेको मारुती सिमेन्टको सञ्चालन आम्दानी रु. ५ अर्ब ९० करोड
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१–८२ मा ५ अर्ब ९० करोड ६० लाख रुपियाँ सञ्चालन आम्दानी गरेको दावी गरेको छ । दावीअनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनाम...
Comment
Liked by: