ट्रम्पको टिप्पणी : इरान आर्थिक रुपमा ढल्दैछ, सेना–प्रहरीले तलव पाएका छैनन्
annapurnapost.com
. २ घण्टा अघि
अमेरिका : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘आर्थिक रूपमा ध्वस्त’ हुँदै गएको दाबी गरेका छन् । उनले वाशिङ्टनले लगाएको नौसैनिक नाकाबन्दीका कारण इरानले दैनिक करोडौं डलर गुमाइरहे...
Comment
Liked by: