थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो
gorkhapatraonline.com
. २ घण्टा अघि
थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा ...
Comment
Liked by: