गगनको स्पिरिटमा काम गर्न तयार छु, मलाई कुनै समूहको लेबल नलगाइदिनुस्: भीष्मराज आङ्देम्बे
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले आफूलाई कुनै समूहको लेबल नलगाउन आग्रह गरेका छन्। पार्टी संसदीय दलको नेतामा दाबी गर्दै उनले आफू पार्टी सभापति गगन थापाको कार्यशैली र सोचअनुसार ...
Comment
Liked by: