मंगल ग्रहमा भेटियो सात यौगिक, जसले बनाएका थिए पृथ्वीमा जीवनको उत्पती सम्भव
annapurnapost.com
. २ घण्टा अघि
अमेरिका : क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू ...
Comment
Liked by: