दुई हजार नौ सय तीन जना ट्राफिक प्रहरीको कारबाहीमा
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २५ लाख ५६ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी ...
Comment
Liked by: