दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’स् चार परिवारलाई कीर्तिपुर पठाइयो
gorkhapatraonline.com
. २ घण्टा अघि
थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एक...
Comment
Liked by: