दाउन्ने खण्डमा एकतर्फी सडक ढलान हुन ८ सय मिटर बाँकी
setopati.com
. २ घण्टा अघि
बुटवल-नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्ने खण्डमा एकतर्फी सडक ढलान सम्पन्न हुन करिब आठ सय मिटर मात्र बाँकी रहेको छ। नारायणगढ-बुटवल सडक योजनाका अनुसार दाउन्नेदेखि पश्चिम खण्डमा ५९० मिटर र पूर्वी खण्ड...
Comment
Liked by: