युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
khabarhub.com
. २ घण्टा अघि
युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
Comment
Liked by: