थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग पठाइयाे
shilapatra.com
. २ घण्टा अघि
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउँदा घरबारविहीन भएका मध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ । आफूलाई घरबारबिहीन बताउने १३ जनालाई सत्संग पठाइएकाे सरकारका प्रवक्...
Comment
Liked by: