चट्याङ लागेर एक महिलाको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको शनिबार प्रदेश अस्पताल पर्वतमा उपचार...
Comment
Liked by: