शिक्षकलाई थर्काएको विषयमा सांसद पोखरलले मागे माफी
lokaantar.com
. २ घण्टा अघि
शिक्षकलाई थर्काएको विषयमा ओखलढुंगाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्ति वा व्यवहारले आत्मसम्मान, भावना वा मर्यादामा च...
Comment
Liked by: