कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
shilapatra.com
. १ घण्टा अघि
कालिगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु भएको छ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बालक वरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
Comment
Liked by: