कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
nepalnews.com
. २ घण्टा अघि
मुस्ताङ। कालीगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र ४‚ कागबेनी श्राद्धस्थलनजिक नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
Comment
Liked by: