राजस्थानविरुद्ध जितको लय निरन्तर राख्ने दाउमा हैदरावाद
ratopati.com
. २ घण्टा अघि
जयपुर । आईपीएल २०२६ मा आज दुईवटा खेल हुँदै छन्। ३६औँ खेलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदै छ। जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने यो खेल बेलुका ७:४५ बजे सुरु हुनेछ...
Comment
Liked by: