सुकुम्बासी बस्तीमा डोजर चलेपछि पोखरेल– अदृष्य त्रास र आतंकको छायाँमा आदेश पालना भयो
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि अदृष्य त्रास र आतंकको छायाँमा आदेश पालना गरिएको बताएका छन्।
Comment
Liked by: