युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
deshsanchar.com
. २ घण्टा अघि
युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरुले शनिबार बताएका छन्।
Comment
Liked by: