डोजर चलेपछि गैरीगाउँ (तस्बिरहरू)
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ– तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलेको छ। शनिबार बिहान थापाथलीको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि गैरीगाउँमा पनि डोजर चलाएको हो।
Comment
Liked by: