कर्णालीमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका ९० प्रतिशत योजना कार्यान्वयनमा
deshsanchar.com
. २ घण्टा अघि
हुम्ला – कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ मा बजेट विनियोजन भएका १२ सय ४२ योजना कार्यान्वयनमा लगेको छ।
Comment
Liked by: